साउन २६,काठमाडौँ । शुभारम्भ डिजिटल म्युजिक प्रा लि को बजार ब्यवस्थापनमा बजारमा तिज गित बुढाबुढी आएको छ । गोबिन्द भट्टराई को गितमा लोक प्रिय शब्द संकलक सुनिल केसीको शब्द रहेको छ भने पछिल्लो समयका ब्यस्त श्रजक गणेश अधिकारीको संगीत रहेको छ । गितमा आवाज गणेश अधिकारी र ज्योति गोर्खालीको रहेको छ।
उक्त गितमा हास्य कलाकार विशाल थापा, पछिल्लो समयकी ब्यस्त मोडल अनु श्रेष्ठ, गोबिन्द करिश्मा सोफिया र दुर्गाले अभिनय गरेका छ्न । गित लाई छायांकन र सम्पादन मीन रानाले गरेका छ्न।
गितलाई नवलपरासीको सुनवल मा बस्दै आएका ब्यस्त हास्य कलाकार विशाल थापाले निर्देशन गरेका हुन।
https://youtu.be/6QVb2fcfHc0