सोलुखुम्बुमा गयो भूकम्प

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ बैशाख ४, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ४, काठमाडौं । सोलुखुम्बुमा भुकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १२ बजेर ५५ मिनेटमा सोलुखुम्बुको फेरा केन्द्रबिन्दु बनाई भुकम्प गएको जनाइएको छ ।

उक्त भुकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको रहेको केन्द्रले जनाएको छ । भुकम्प गएपछि सोलुखुम्बुका स्थाजीय घरबाट बाहिर निस्किएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस