नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ५, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । श्रोतका अनुसार यसबारे आधिकारिक जानकारी केहिबेरमा आउने बुझिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस