एसईई तयारी: यसरी सुन्नुहोस् थाक्रे गाउँपालिकाको ‘रेडियो पाठशाला’

Post Thumbnail

बैशाख ६,धादिङ । एसईईकाे तयारीमा रहेकाे विद्यार्थिहरूकाे समयलाई सदुपयोग गर्न थाक्रे गाउँपालिकाले रेडियो मार्फत एसइईको तयारी कक्षा थालेको छ ।

बैशाख १ गतेदेखि कृषि रेडियो १०१.५ मेगाहर्ज, रेडियो राजमार्ग ९२.१ मेगाहर्ज र रेडियो मान्खु ९१.१ मेगाहर्जबाट हरेक दिन शैक्षिक कार्यक्रम मार्फत सञ्चालन भइरहेकाे छ ।

जस अन्तरगत विहान ९:१५ बजे अंग्रेजी, मध्यान्ह १२ः१५ बजे विज्ञान, अपरान्ह ३ः१५ बजे अर्थशास्त्र र सामाजीक शिक्षा तथा साँझ ५ः१५ बजे गणितका कक्षाहरू सुन्न सकिने छ भने । साथै पढाईने क्रममा केही विषय नबुझेमा वा प्रश्न राख्न चाहेमा रेडियोको फोन नम्वर ०१०४१४१४१ मा फोन गर्न सकिने छ ।

आफुलाइ पाएक पर्ने बेला सबै विषयका कक्षा सुन्नका लागि निम्न लिङ्कमा क्लिक गर्नुपर्नेछ ।

अंग्रेजी विषयको कक्षाको लागिः

गणित विषयको कक्षाको लागिः

विज्ञान विषयको कक्षाको लागि:

अर्थशास्त्र विषयको कक्षाको लागि:

सामाजीक विषयको कक्षाको लागि:

ताजा अपडेट

खोजी गर्नुहोस