मुलुकी ऐन विरुद्ध नेपाल चिकित्सक संघ : भदौ १ बाट बिरामी नजाँच्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २८, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २८,काठमाडौँ । नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ ।

नभए भदौ १ बाट एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने बताएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो ।

‘यो स्थिति नआओस् भन्ने कामना गर्छौं’ अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस