सिन्धुलीको ठिटो ‘बिक्रम’ लोकसंगितलाई पछ्याउदै !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ श्रावण २९, मंगलबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

-निर्मल पुरी ‘भोगी’

साउन २९,काठमाडौँ । बिशेषगरी काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य पछिल्लो समय गित गाउनमा निकै व्यस्त छन । ऊनी बुबा टिका प्रसाद आचार्य र आमा टिका माया आचार्यको कोखबाट वि.सं २०४१ फाल्गुन १० गते सिन्धुलीको भद्रकाली गाऊँपालिका वडा नं ७ मा जन्मेका हुन् ।

अस्थायी रुपमा भक्तपुर बस्दै आएका ऊनी पहिलो गीत अम्खोराको पानी मार्फत बजारमा आएका हुन् त्यसपछि क्रमशः ‘सिंहदरबार’ ,’एक्लै यात्रा’ ,र ‘तिम्लाई आफ्नो ठान्छु’ भाकामा स्वर भरिसकेका छन् । बिस्तारै स्रोताको माया पाऊँदै गरेका ऊनी अब परदेशी नामक भाका लिएर आऊँदै छन् ‘भन अहिले तिम्लाई आफ्नो ठान्छु’ गीतको भिडीयो निर्माणमा पनि ब्यस्त रहेको बताऊँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस