पूर्वसचिव भीम उपाध्याय पक्राउ

बैशाख १०, काठमाडौ । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकृतले बताए ।

संम्बन्धित समचार

Leave a Reply