सञ्चारकर्मी सम्झना श्रेष्ठ मोडलिङमा (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ बैशाख १२, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । सञ्चारकर्मी सम्झना श्रेष्ठ म्युजिक भिडियोमा पनि अभिनय गर्न थालेकी छिन् । हिमालय एफएम नेटवर्कमा लोकप्रिय कार्यक्रम लोक डबली सञ्चालन गर्दै आएकी श्रेष्ठ म्युजिक भिडियोमा डेब्यु गरेकी हुन् ।

उनले गायक पुष्कर चौलागाई, सुमन ढकाल, गायिका कल्पना खनाल र सबीना थापाको ‘गैरी पिपल लर्के बर डाडैमा’ बोलको लोकदोहोरी गीतमा अभिनय गरेकी हुन् ।

गीतमा दिनेश श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने अनिल जीसीले छायांकन गरेको छ्न । म्यूजिक भिडियोमा श्रेष्ठलाई उज्जल बसन्तकोटी लगायत कलाकारहरुले साथ दिएका छन । दिनेश श्रेष्ठ र राज कुवरले निर्देशन गरेको सो भिडियोलाई देवी गुरुंगले सम्पादन गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस