बर्षातमा यस्तो छ नारायणगढ बजार र नारायणी नदीको दृष्य ! (फोटोफिचर)

Post Thumbnail

साउन ३०,नारायणगढ । बर्षामा नरायणी नदीमा पानीको सतह उच्च रहेको छ । तरपनि मौसम सफा भएको बेला नारायणी नदीको दृष्य मनमोहक देखिएको छ ।

पछिल्लो समय नारायणगढ बजार पनि व्यवस्थित बनेको छ ।

ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने निर्णयपछि नारायणगढ बजार व्यवस्थित बनेको छ । केही तस्विर अनलाईन केन्द्रका लागी अरुण सिलवालले खिचेका छन ।

तस्बिर : अरुण सिलवाल

ताजा अपडेट

खोजी गर्नुहोस