६० जना नेपालीसहित ३ सय यात्रु बोकेर उड्यो कतार एअरलाइन्स !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २०, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २०, काठमाण्डौ । कतार एअरलाइन्सले नेपालबाट ३ सय ३ जना नागरिकको उद्धार गरेको छ । नेपालमा रहेको फ्रान्सेली दूतावासले गरेको चार्टर्ड जहाज ६० जना नेपाली र २ सय ४३ जना विदेशी नागरिक बोकेर कतारको दोहाको लागि उडेको हो ।

कतार एअरलाइन्समार्फत दोहा पुगेका नागरिकले त्यहाँ ट्रान्जिट बनाएर अन्य देश जाने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र लकडाउनका कारण नागरिक अप्ठेरोमा परेको भन्दै विभिन्न देशले उद्धार गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस