आजको मौसम : केही सुधार, दिउँसोपश्‍चात धेरै ठाउँमा पानी पर्ने सम्भावना !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ बैशाख २४, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख २४, काठमाण्डौ । केही दिनयता पानी परिरहे पनि आज भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पश्‍चिम र पूर्वी पहाडका केही क्षेत्रमा भने सामान्य बदली रहेको महाशाखाले जनाएको छ । बिहान र दिउँसो सामान्य बदली रहेपनि पूर्वी र मध्य तराईका एक दुई स्थानमा आज पनि पानी पर्नसक्ने छ । आगामी २४ घण्टाभित्र केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले सतर्कता भने अपनाउन अनुरोध गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस