आजको मौसम : हावाहुरीसहित वर्षा हुने सम्भावना !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ बैशाख २९, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख २९, काठमाडौँ । सोमवार देशको विभिन्न स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरैजसो स्थानमा बदली भई देशको पहाडी भूभागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशको विभिन्न स्थानमा बदली भइरहेको छ । आज दिउँसोपछि देशको पहाडी भूभाग र तराई भुभागका स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी पर्ने समभावना रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस