मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना स्थगित हुने निश्चित !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ३०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ३०, काठमाण्डौ । सत्तारुढ दलभित्रको विवाद र कोरोना महामारीको कारण आगामी असार १६ गतेदेखि सुरु हुने घोषणा गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको परियोजना स्थगित हुने निश्चित भएको छ ।

एमसीसी अनुमोदनबारे अझै अन्योल रहेपछि र कोरोनो महामारीको कारण एमसीसीअन्तर्गत निर्माण सुरु गर्न लागिएको सडक र ऊर्जा परियोजनाको निर्माण कार्य स्थगित हुने निश्चित भएको हो । तर स्थगित गर्ने निर्णय भएपनि एमसीसी कार्यान्वयन गर्न गठित मिलेनियम कर्पोरेसन एकाउण्ट एमसीए नेपालले गरिसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस