चितवनकी कोरोना संक्रमित महिला निको भइन्, अस्पतालबाट डिस्चार्ज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ३१, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काठमाडौं‌ । चितवनकी कोरोना संक्रमित महिलाले कोरोनाभाइरसलाई जितेकी छिन् । कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको जनाइएको छ ।

आज डिस्चार्ज भएकी ६३ वर्षीया महिलाका छोरा पनि निको भइ केही समयअघि डिस्चार्ज भएका थिए । डिस्चार्ज भएका दुबै आमाछोराको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ । उनीहरु गएको चैत ३ गते बेलायतबाट नेपाल आएका थिए । नेपालमा हालसम्म कोरोनाको उपचारपछि निको हुनेको संख्या ३५ पुगेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस