थप २४ जनामा कोरोना संक्रमण पुष्टि ! कोरोना संक्रमितको संख्या २ सय ४३ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ३१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३१, काठमाडौ । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस