BREAKING : थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित हुनेको संख्या २४५ पुग्यो !

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७७ जेष्ठ १, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १, काठमाण्डौ । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस