सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित छ : राष्ट्रपति भण्डारी

जेठ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित रहेको भन्दै लक्ष्यहरु पनि निर्धारित रहेको बताएकी छिन् । यस्तै सरकारको नीतिहरु जनमुखी रहेको पनि राष्ट्रपतिले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताइन् ।
यस्तै सरकारको नीतिहरु कार्यान्वयन परिणाममुखी रहेको भन्दै राष्ट्रपतिले सकारले दुई वर्षको अवधिमै उत्सावर्द्धक उपलब्धि हासिल गर्न सफल भएको पनि बताइन् ।

संम्बन्धित समचार

Leave a Reply