नेपाली र भारतिय प्रधानमन्त्रीको पुत्ला जलाईएकोमा दार्चुलाबासिको घोर आपत्ति !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ ३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३, काठमाण्डौ । नेपालको कालापानी समेत भारतीय भूभागमा पारिएको नयाँ नक्सा भारतले सार्वजनिक गरेपछि नेपाली अधिकारीहरू यस बिषयमा अन्योलग्रस्त बनेका छन् । नागरिकहरु भने सडकमा आन्दोलित भएका छन् । आन्दोलित भएका युवा तथा नागरिकहरुले नेपालका केपि शर्मा ओली तथा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । तर यस बिषयमा दार्चुला बासि खुसि नभएको बताएका छन् । एक बिज्ञप्ती जारी गर्दै दार्चुलाबासिहरुले छिमेकी जिल्ला तथा नेपालका प्रधानमन्त्रीको पुत्ला जलाईएको प्रति आपत्ति जनाएका छन् ।

बिज्ञप्ती:

ताजा अपडेट

खोजी गर्नुहोस