लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा तयार, मन्त्रिपरिषदमा पेस गरिँदै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाण्डौ । सरकारले लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७७र०७८को नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने उल्लेख गरेको थियो ।

नीति तथा कार्यक्रममा समेटिएकाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस