नोबेल पुरस्कार विजेता संयुक्त राष्ट्रसंघका पूर्व–महासचिव अन्नानको निधन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र २, शनिबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र२,काठमाडौँ । कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।

मानव अधिकारको क्षेत्रमा उनको योगदानको सम्मान स्वरुप नोबेल पुरस्कार समेत दिइएको थियो । उनले सन् १९९७ देखि २००६ मा संयुक्त राष्ट्रसंघमा महासचिवको रुपमा काम गरेका थिए ।

उनले पछि सिरियामा भएको द्वन्द्व समाधान गर्न विशेष दूतको रुपमा काम गरेका थिए । अन्नान २००१ मा पहिलोपटक नेपाल आएका थिए ।

उनले तत्कालीन समयमा राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरेका थिए । उनले नेपालको शान्ति प्रकृयाको लागि विशेष पहल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस