युएइमा २५ हजार बढीमा कोरोना संक्रमण, २ सय २७ जनाभन्दा बढीको मृत्यु !

जेठ ८, काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म २२७ जना मानिसको ज्यान गइसकेको छ, भने २५ हजार ६३ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । युएइमा कोरोना संक्रमित देखिएका छैनन् भने बितेको २४ घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन् ।

युएइमा स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १० हजार ७ सय ९१ रहेको छ भने हाल युएइमा १ जनाको अवस्था गम्भिर रहेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख २६ हजार २ सय ५२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५० लाख ३७ हजार ९९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १९ लाख ९० हजार १ सय ५६ जना रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply