BREAKING : बिहिबार थप १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४ सय ४४ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाण्डौ । बिहिबार बिहानै थप १७ जना कोरोना संक्रमित थपिएका छन् । झापाका १५ जना, धनकुटाका १ जना र सुनसरीका १ जना गरि जम्मा १७ जना नयाँ संक्रमित आज भेटिएका हुन् । हिजो मात्रै ३२ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । यससँगै नेपालमा कोरोना संक्रमित ४ सय ४४ पुगेका छन् । यसमा दुई जनाको मृत्यु भएको छ भने ४५ जना निको भएर घर फर्किसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस