भारतमा २४ घण्टामा ६ हजार ६२९ कोरोना संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ११, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ११, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६२९ कोरोना संक्रमित थपिएका छन् । भारतमा अघिल्लो २४ घण्टामा ६ हजार ६५४ संक्रमित थपिएका थिए । २४ घण्टाको अवधीमा भारतमा संक्रमित थपिएको यो अहिलेसम्कै धेरै हो ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४२ जनाको मृत्यु भएको छ । भारतमा १ लाख ३१ हजार ४२३ मा कोरोना संक्रमण देखिसकेको छ । ३ हजार ७२० को मृत्यु भइसकेको छ । भारतले दैनिक १ लाख भन्दा धेरैमा कोरोना परीक्षण गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस