भारतमा कोरोना भाइरसले ४ हजारभन्दा बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ १२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १२, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५६ जनाको मृत्यु भएको छ । कोराना भाइरसको कोभिड–१९ को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस