आजको मौसम : सामान्यतया सफा रहने !

जेठ १२, काठमाण्डौ । आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अपरान्ह पछि पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भूभागहरुमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

संम्बन्धित समचार

Leave a Reply