२४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण ! संक्रमितको संख्या ७ सय ७२ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३, काठमाडौ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि  भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस