स्वास्थ्य सामाग्री लिन आज चीन जाँदै जहाज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १४, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १४, काठमाण्डौ । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ । चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामाग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । सैनिक प्रवक्ता पाण्डेका अनुसार जहाजबाट स्वास्थ्य सामाग्री लिएर आउने यो अन्तिम उडान हो ।

ताजा अपडेट

खोजी गर्नुहोस