कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

Post Thumbnail

जेठ १५,काठमाडौँ । ललितपुर महानगरपालिका वडा २२, बुङमती निवासी एक ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मृतक व्यक्ति कलेजो रोगका बिरामी भएको र यही जेठ १२ गते ललितपुरको किष्ट मेडिकल कलजेमा उपचारका लागि भर्ना भएकोमा बुधबार साँझ निधन भएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका करण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस