बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि

Post Thumbnail

जेठ १८,बाजुरा । जिल्लामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस