२४ घण्टामा थप १ सय ६६ जनामा कोरोना पुष्टि ! संक्रमितको संख्या १५ सय ६७ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १८, काठमाडौ । पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै संक्रमित संख्या  १५ सय ६७ पुगेको छ ।

आज थप २ जनाको मृत्यु भएको छ । मन्त्रालयले भन्यो – कोरोनाबाट नेपालमा मृतक संख्या ८ पुग्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस