लकडाउनमा बदलिएको अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ जेष्ठ १९, सोमबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १९,काठमाडौँ । बन्दाबन्दीले कतिपय क्षेत्रमा जनजीवन अस्तव्यस्त भए पनि केही क्षेत्रमा निकै सुधारको अवसर मिलेको छ । नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेदेखि यात्रु आगमन तथा प्रस्थान कक्षमा व्यापक सुधार भएको छ ।

केही तस्बिरहरु यस्ता छन् हेर्नुहोस् ।

 

फोटो: गोरखापत्रबाट

 

ताजा अपडेट

खोजी गर्नुहोस