बलिऊड संगीतकार ४२ वर्षीय वाजिद खानको निधन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ जेष्ठ १९, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडौं, । बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् । ‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गरेका छन् ।

मृगौलामा सङ्क्रमण भएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । केही दिनअघि मात्रै उनको मृगौला प्रत्यारोपण गरिएको थियो । मुम्बईस्थित चंगुरको अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस