नेपाल आइन् अभिनेत्री मनिषा कोइराला !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ जेष्ठ २१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २१, भैरहवा । अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा बेलहिया नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए । मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस