६ वर्षीया बालिकासहित थप १२ जनाले जिते कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २१, काठमाडौं । बुधबार देशभरका आइसोलेसनमा उपचाररत १२ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण अस्पतालबाट १९औँ दिनमा निको भएर घर फर्किएकी छिन् ।
जनकपुर अस्पतालबाट पाँच जना डिस्चार्ज भएका छन् ।

२० वर्षिया महिलासहित १९ देखि ४० वर्षीय तीनजना पुरुषहरु ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । उनीहरु धनुषा,महोत्तरी र सर्लाहीका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस