आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाण्डौ । आज आइतबार देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् । गएको चैत ११ गते बन्दाबन्दी लकडाउन सुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय आजदेखि खोल्न भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस