प्रदेश १ बाट थप १२ जना कोरोना मुक्त भएर डिस्चार्ज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २५, सुनसरी । प्रदेश १ बाट थप १२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबा६ डिस्चार्ज भएका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । अस्पतालमा अब ८३ जना उपचारत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस