कोरोना अस्पतालको गम्भिर लापरबाहि : दाङमा ५ जना संक्रमितसहित १० जना डिस्चार्ज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २५, दाङ । दाङको बेलझुण्डीको कोरोना बिषेश अस्पतालमा उपचार गरिरहेका १० जना घर फर्किएका छन् । जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार बाँकेका ५, बर्दियाका १, कपिलवस्तुका २ र दाङका २ जना आइतबार डिस्चार्ज्ड भएका हुन् । दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १,१ जना डिस्चार्ज्ड भएका चन्दले जानकारी दिए ।

स्रोतका अनुसार आइतबार डिस्चार्ज्ड भएकामध्ये ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ नै आए पनि डिस्चार्ज्ड गरिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार रिपोर्ट पोजेटिभ नै रहे पनि ५ जनालाई डिस्चार्ज्ड गरिएको शर्माले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस