भक्तपुरको विकासमा सांसद बस्नेतको लगाव : ४ अर्बका ३ सयभन्दा बढी योजना (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ जेष्ठ २६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २६,भक्तपुर। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा भक्तपुर जिल्लामा तीन सय वटा भन्दा बढी तथा ४ अर्ब बढिका विकासका साना तथा ठूला आयोजनाहरु केन्द्रीय योजनामा पर्न सफल भएका छन् ।

भक्तपुरमा विकासको पर्यायवाची नामको रुपमा परिचित हुनुभएका सांसद बस्नेतले विभिन्न मन्त्रालयको वार्षीक कार्यक्रममा उक्त योजनाहरु समावेश गराउनु सफल हुनुभएको छ । उक्त केन्द्रीय रातोकितामा परेका तीन सय भन्दा वढी विकासका आयोजनाहरु जिल्लाको मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका तथा चाँगुनारायण नगरपालिका अन्तरगतका रहेका छन् ।

पुल, सडक, ढललगायतका साना ठूला आयोजनाका साथमा राष्ट्रिय गौरवका आयोजना समेत परेका छन् । जसमा गठ्ठाघरमा पाँच हजार क्षमताको सभागृह, सूर्यविनायक धुलिखेलको सडक स्तरउन्नती, उपत्यकामा चाँगुनारायणमा १ लाख र सूर्यविनायकको बालकोट गुण्डुको १८ हजार समेत ४ वटा नयाँ शहर निर्माण सुरु गरिने, चाँगुनारायणको दुवाकोटमा ७ सय ५० रोपनी जग्गामा आधुनीक वीर अस्पतालको भवन निर्माण कार्य शुरु गर्ने, कोटेश्वर जडिबुटीमा सुरुङ मार्ग निर्माण गर्ने, विद्युत तार भुमिगत गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण र विकास तथा विस्तार गर्ने, रात्रीकालिन पर्यटन प्रबर्द्धन कार्यक्रम र सम्पदा संरक्षण कार्यक्रम भक्तपुरबाट सुरु गरिने, लगायतका महत्वपूर्ण आयोजनाहरु सरकारको प्राथमिकतामा परेका छन् ।

भक्तपुरमा सांसद वस्नेतको पहलमा परेका विकासका आयोजनाहरुको नगरपालिकागत रुपमा यस प्रकारका रहेका छन्,

मध्यपुर नगरपालिका

१. जगदम्बा टावर पुरानो बाटो निकोशेरा सडक – रु ६० लाख
२. हनुमन्ते खोलदेखि आरामा बप्पा जलखु पोबु पाटी विहार हुँदै हुलाक चोक बहाखा बजार पुरानो बाटोसम्म – रु २५ लाख
३. बहाखा बजार पुरानो बाटो हुलाक रोड नपा भवन हुँदै मिलरोडसम्म जोड्ने मिल रोडबाट मनोहरा पुलसम्म – रु २० लाख
४. अरनिको राजमार्गबाट हनुमन्ते खोल सडक मनोहरा – रु ४० लाख
५. लोकन्थली मनोहरा पुलदेखि टिकाथली सडक – रु ७५ लाख
६. नागबेलीदेखि खस्याङ्ग खुसुङ्ग खोलासम्म ८ मि., बोडेदेखि मुलपानी ११ मि. – रु ३० लाख
७. पुरानो बाटो डिभिजन बन कार्यालय लोकन्थली अरनिको राजर्माग सडक – रु २० लाख
८. टिआइटिआईबाट वडा कार्यालय जाने सडक – रु २० लाख
९. कमल पोखरी बृद्ध आश्रम सिर्खपाउ सानो बन सडक – रु २० लाख
१०. अरनिको राजमार्ग खानेपानि ट्यांकी बुढाथोकी गाँउ सडक – रु २० लाख
११. मधुचोकबाट ब्यारेक तिनधारा जाने सडक मथिनपा २ र ७ – रु २० लाख
१२. मथिनपा वडा नं २ कार्यालय मात्रीभुमि बोर्डिङ्ग स्कुल पूर्व तेर्साटार सडक – रु ४० लाख
१३. मुनाल मार्ग मथिनपा २ जातीगाल भक्तपुर – रु ३० लाख
१४. अरनिको रामादेखि इन्द«ासेन पार्टी प्यालेश हुँदै राममन्दिर सडक – रु ७० लाख
१५. मनोहरा खोला पुल मथिनपा ८ कागेश्वरी नपा ७ बीच अमरसिंह चोक जाने पुल – रु ४७ लाख ५० हजार
१६. हनुमन्तेखोला पुल गठ्ठाघरबाट बालकोट जोड्ने मथिनपा र सूनपा २ – रु ४७ लाख ५० हजार
१७. मनोहरा हनुमन्ते दोभानको काठमाडौँ भक्तपुर जोड्ने मनोहरा नदिमा पुल – रु ४७ लाख ५० हजार
१८. अरनिको राजमार्ग कोटेश्वर मनहरा पुल (सर्भिस लेन ट्राफिक लाइट सहित) – रु २२ करोड
१९. अरनिको राजमार्ग कोटेश्वर जडिबुटी खण्ड सुरुङ्ग मार्ग – रु १० करोड
२०. भक्तपुर मथिनपा १ लोकन्थली अरनिको राजमार्ग हनुमन्ते खोला पालिनिङ्ग सडक पेटी तथा पार्क स्तरउन्नती – रु ५० लाख
२१. मथिनपा सुनैलो बस्ती टोल सडक स्तरउन्नती – रु ४० लाख
२२. मथिनपा २ टिआइटिआइ वडा कार्यालयसम्म जाने सडक – रु १० लाख
२३. राधेराधे चोक १७ तेल लक्ष्मी टावर आसपास क्षेत्र – रु २५ लाख
२४. मथिनपा २ वडा कार्यालयदेखि मुनाल टोल हुँदै नयाँ बस्ती जाने बाटो स्तर उन्नती – रु ५० लाख
२५. मथिनपा ९ खाडल देखि बुद्ध मन्दिर हुदै सरस्वती मन्दिर बेसी महादेव मन्दिर सडक स्तर उन्नती – रु ५० लाख
२६. मथिनपा ३ रापी फार्मादेखि पुरानो पुजा स्कुल हुँदै गठ्ठाघर पार्टी प्यालेस सडक – रु १० लाख
२७. मथिनपा १ सम्पदा टोल नयाँ मार्ग लोकन्थली सडक स्तार उन्नती – रु ५० लाख
२८. मथिनपा राधेराधे सूर्यविनायक नपाको ड्रेनेज निर्माण कार्य – रु ५० लाख
२९. मथिनपा ८ बोडे बृद्धाश्रमदेखि चिहानसम्म जाने सडक – रु ५० लाख
३०. मथिनपा ९ निकोसेरा हिमालयन टोल सडक निर्माण तथा स्तर उन्नती – रु २ करोड
३१. हनुमन्ते खोला चार दोबाटो पुलदेखि बालकोट पुल सम्म (सडक तटबन्धी तथा अन्य संरचना निर्माण) – रु ३ करोड
३२. हनुमन्ते खोला बालकोट पुलदेखि बालकोट पुलसम्म – रु ३ करोड
३३. हनुमन्ते खोला राधे राधेदेखि चार दोवाटो पुलसम्म – रु ५ करोड
३४. मथिनपा एकिकृत सहरी पुर्वाधार निर्माण – रु ७२ लाख
३५. चम्पा देवि मन्दिर परिसरमा पर्यटन पुर्वाधार निर्माण मथिनपा ९, – रु ६ लाख ४० हजार
३६. पञ्चकुमार देवि थान मध्यपुर थिमि नपा ९ – रु २ लाख ६५ हजार
३७. राधाकृष्ण बासुकी मन्दिर पर्यटकीय पुर्वाधार मध्यपुर थिमि १ लोकन्थली भक्तपुर राधा कृष्ण बासुकी मन्दिर संरक्षण समिति – रु २ लाख ६५ हजार
३८. अलंकार संगीत कला केन्द्र मध्यपुर थिमि नपा ४ शंखधर साख्वा चोक नयाँ थिमि – रु ५ लाख ३० हजार
३९. इन्द्रकमल मार्ग कैशलटार शाखा बलभद्र मार्ग खानेपानी विस्तार तेर्साटार – रु २६ लाख ३० हजार

४०. महेन्द्र आधारभुत विद्यालय भवन निर्माण मथिनपा, २ – रु ६९.६८ लाख
४१. वाल सुधार माध्यमिक विद्यालय भवन निर्माण मथिनपा, २ – रु ६९.६९ लाख
४२. महेन्द्र आधारभुत शौचालय निर्माण – रु १४ लाख
४३. बोडे माध्यमिक विद्यालय मथिनपा ८ खानेपानी – रु ७ लाख
४४. जनप्रेमी आधारभुत विद्यालय मथिनपा ३ खानेपानी – रु ७ लाख

सूर्यविनायक नगरपालिका

१. कौशलटार बालकोट विरुवा सडक – रु ६० लाख
२. अरनिको राजमार्गदेखि पाण्डुबजार हाइट गणेशमान सिं बाटो हुंदै गुण्डु दधिकोट सडक – रु ८० लाख
३. पाण्डुबजार चोक अरामा पाण्डुबजार हाईट गणेशमान सिं बाटीक गुण्डु बसपार्क पिपलडाँडा दधिकोट जाने सडक – रु १.२ करोड
४. सूर्यविनायक पाइलट बाबा ध्याम्पेडाँडा सडक – रु ४५ लाख
५. ठिमि चार दोबाटो बालकोट चोक सडक – रु ४० लाख
६. साई गणेश मन्दिर चरखण्डी पात्लेटार विरुवा सूनपा ४ र १ वडा – रु ४५ लाख
७. कालिटार सुयाँल गाँउ चरखण्डी ओम शान्ति भवन सूनपा १ – रु ३० लाख
८. भाते ढिकुरो दिव्य डाँडा खड्का गाँउ बाघ सिं मार्ग वडा कार्यालय सूनपा ९ – रु ३० लाख
९. सल्लाघारी खिउ टोल बनाचौर राउत गाँउ हात्ती गौडा सडक – रु ३० लाख
१०. भातेढिकुरो नन्दीकेश्वर महादेव जाने सडक सूनपा ९ – रु ३० लाख
११. अरनिको राजमार्ग चुनदेवि तिनधारा जनस्वास्थ्य कोल डाँडा सडक – रु ३० लाख
१२. सूर्यविनायक भुजुङ्गेसडक (गुण्डु स्वास्थ्य चौकी खण्ड) – रु ३० लाख
१३. थिमि ल कलेजबाट पूर्व हिञ्चोक सूनपा ४ – रु ३० लाख
१४. विमल चोक संगम मार्ग ताथली सडक भक्तपुर – रु ३० लाख
१५. बाँसबारी हेल्थपोष्ट वडा कार्यालय गुण्डु ७ भक्तपुर – रु ३० लाख
१६. सूर्यविनायक गणेश मन्दिर कृष्ण मन्दिर प्राणी उद्यान खहरे सडक – रु ३० लाख
१७. नेपाल प्रहरी विद्यालय भंगाली बस्नेत टोल थापा टोल दुलाल गाँउ सडक – रु २० लाख
१८. अरनिको राजमार्ग नलिन्चोक खड्का गाँउ पाखा गाँउ महत गाँउ काँक्राबारी सडक – रु २० लाख
१९. अरनिको राजमार्ग दागचा झ्याली पाटी भट्टराई टोल डोलेश्वर सडक – रु २० लाख
२०. कटुञ्जे कोल डाँडा जनस्वस्थ्य तिमल्सीना गल्ली किवाचोक मगर गाँउ सीकारीटार सडक – रु २० लाख
२१. गुण्डु ७ बुडिगण्डकी पुलबाट कार्की गाँउ मन्थली पाथिभरा सडक – रु २० लाख
२२. पात्लेटार अनन्तलिङ्गेश्वर हाइट पोखरी थुम्का लाकुरी भञ्झ्याङ्ग सडक – रु २० लाख
२३. घोप्टे ढुङ्गाबाट चरखण्डी लतन सिं मार्ग कार्की गाँउ सडक – रु २० लाख
२४. जगाते डोलेश्वर आसापुरी सडक – रु २० लाख
२५. अरनिको राजमार्ग सुर्वण चोक गुण्डु किवाचोक तर्खगाल लुभु सडक – रु २० लाख
२६. बालकोट दधिकोट राधे राधे पाण्डोबजार सिपाडोल नंखेल पलाँसे सडक – रु २० लाख
२७ नयाँ थिमी हनुमन्ते पुलबाट टहरो दक्षिण बाराही बन्दना डेरी पथिभरा सडक – रु ६० लाख
२८. बन्दना डेरीबाट बालकुमारी स्कुल जाने सडक – रु ६० लाख
२९. कपुर मार्ग (रागीनी ८) सडक, सूनपा २ बालकोट – रु २० लाख
३०. सूर्यविनायक सुन्दर बस्ती ख्वप फुटसल ढलान पाटी नुखा तिनधारा सुनपा ६ – रु ४० लाख
३१. त्वायना टोलदेखि श्रीजनानगर जाने राजकुलो सडक विस्तार तथा सुधार सूनपा ५ भक्तपुर – रु ५० लाख
३२. दक्षिण बाराही च्वामु टोल बालकोट पानी ट्याकी सरस्वती मन्दिर दधिकोट राजकुलो सडक – रु २० लाख
३३. महादेव खोला पुल अनन्तलिङ्गेश्वर नपा वडा नं १२ बाट १५ जाने भक्तपुर – रु ४५ लाख ५० हजार
३४. हनुमन्ते पुल गठ्ठाघरबाट बालकोट जोड्ने मथिनपा र सूनपा २ – रु ४७ लाख ५० हजार
३५. थिमी गाम्चा तर्खगाल महादेव स्थान कालीका डाँडा रानीकोट सडक – रु ४० लाख
३६. नाला सडक सल्लाघारी भंगला वडा कार्यालय अरनिको राजमार्ग जोड्ने सडक – रु ४० लाख
३७. सूर्यविनायक पुरानो बसपार्क ट्रलीबस पार्क सुन्दरबस्ती पाण्डुबजार सडक – रु ४० लाख
३८. आदर्शचोक वडा कार्यालय ध्याम्पेडाँडा सडक – रु ४० लाख
३९. सूनपा ५ कटुञ्जे सुसिला भैरव मन्दिरबाट शिव फाँट बस्ती जाने सडक स्तरोउन्नती – रु १ करोड
४०. सूनपा ५ कटुञ्जे सुसिला भैरव मन्दिरबाट ५० मि तल सिरुफाँट बस्ती जाने सडक स्तरउन्नती सडक – रु ५० लाख
४१. सूनपा ४ हर्षचोक मोर्डन स्कुल हुँदै गुण्डु बक्रेखाँ वडानं ७ जाने सडक – रु १० लाख
४२. सूनपा ८ परमहंश आश्रम आसपास क्षेत्र भैतिक पुर्वाधार निर्माण कार्य – रु ५० लाख
४३. सूनपा ८ भन्झ्याङ्ग देखि परमहंश आश्रम जाने सडक तथा नाला निर्माण – रु ५० लाख
४४. सूनपा ३ ब्रम्हनगर समाज सुधार समिति पञ्चायन भगवती मार्ग (दोहोरो) – रु ५० लाख
४५. सूनपा ३ र ४ सिमाना छँु टोलदेखि शिव तथा सरस्वती मन्दिर हुँदै बालकोट पानी ट्याकी जाने सडक स्तारउन्नती – रु २० लाख
४६. सुनपा २ बंगलामुखी सहकारी हुँदै रेडक्रस मार्ग स्तरउन्नती – रु २० लाख
४७. सूनपा ४ भक्तपुर स्कुल अफ ल कलेज अगाडी जंगलको मुखबाट शान्ति चोक हुँदै हिञ्चोक उकालोसम्मको बाटो स्तरउन्नती – रु २० लाख
४८. गणेश बस्ती रेडक्रस मार्ग पिपलबोट सडक स्तरउन्नती – रु २० लाख
४९. सुनपा ५ उत्तर घट्टेखोला कलभर्टबाट दक्षिण घट्टेखोल गुण्डु हुँदै मुल सडक जोड्ने बाटो निर्माण – रु ५० लाख
५०. सूनपा ३ बुद्धमार्ग सडक स्तरउन्नती – रु ७० लाख
५१. सूनपा ८ पाटी भन्झ्याङ्ग बोकाचो गडी सडक स्तर उन्नती – रु ३० लाख
५२. भगवती मार्ग हुँदै बुद्ध मार्ग सडक कालोपत्रे – रु ५० लाख
५३. तोपना टोलदेखि श्रीजनानगर जाने मार्ग सूनपा ५ – रु २० लाख
५४. सूनपा सडक ढल लगाएत एकिकृत सहर पुर्वाधार निर्माण कार्य – रु ५ करोड
५५. सूनपा ५ मनोरम बस्ती गोरेटो बाटो सडक तथा ढल निर्माण कार्य – रु ५० लाख
५६. सूनपा ८ जगाती डोलेश्वर आसापुरी सडक तथा नाला स्तर उन्नती – रु ५० लाख
५७. सूनपा ४ हर्षचोकबाट मोर्डन स्कुल हुँदै किवाचोक जाने सडक विस्तार कार्य – रु २५ लाख
५८. सूनपा ५ शुसिला भैरव थानबाट थापा टोल त्वयना टोल खरिबोट जाने सडक र शुसिला भैरव थान तज टोल हुदौ हनुमन्ते खोला जाने सडक विस्तार तथा स्तोरो उन्नती – रु २५ लाख
५९. सूनपा ५ कटुञ्जे स्वास्थ्य कार्यालय तिमल्सीना गल्ली हुँदै घट्टे खोल जाने सडक २० लाख
६०. सूनपा ५ वडा कार्यालयबाट कोल डाँडा हुँदै मोर्ड स्कुल जाने सडक र तिनधाराबाट सुर्वण चोक जाने सडक विस्तार तथा स्तरउन्नती – रु २५ लाख
६१. सूनपा ७ हात्ति गौडा बाट राउत गाँउ कर्मी टोल हुदै भिम प्रवि जाने सडक – रु २५ लाख
६२. सूनपा ९ भातेढिकुरो नन्दीकेश्वर मन्दिर जाने सडक – रु २५ लाख
६३. सूनपा १ चरखण्डी पात्लेटार सडक चरखण्डी न्यैेपाने गाँउ हुँदै विरुवा सडक – रु २० लाख
६४. सुनपा ८ विविचा छतपुखु हुदै गणेश मावि जाने सडक र जगाती प्रहरी चौकबाट डोलेश्वर जाने सडक – रु २५ लाख
६५. सूनपा ९ भतेढिकुरोमाजा पाटी शान्ति भैरब हुँदै जोरपाटी सडक – रु १० लाख
६६. सूनपा ८ इतवुबाट चुनदेवि जाने सडक र लुथांबुबाट दार्जलीङ्ग हाइट जाने सडक – रु १५ लाख
६७. सूनपा २ बसीडोल बालकोट रेडक्रस मार्ग सडक विस्तार – रु २५ लाख
६८. भक्तपुर जिल्लाको बालकोट गोदावरी महेन्द्र शान्ति चित्रपुर दधिकोट चोक सिकारीटार कृष्णमन्दिर तर्खगाल अनन्तलिङ्गेश्वर खड्का गाँउ कालिका डाँडा धोविखोला रानीकोट कालोपत्रे गर्ने कार्य – रु १४ कारोड
६९. श्रींमति खोला सूनपा १ र ४ गाम्चा तर्खगाल विरुवा सडक पुल – रु १.५ करोड
७०. महादेव खोला सूनपा ४ र ७ किवाचोक गुण्डु सडक पुल – रु २० लाख
७१. मजुवा खोला सनपा १० चानपा ९ सडक पुल – रु २० लाख
७२. वडा चौर घट्टे खोला झोलुङ्गेपुल सुनपा ५ – रु १५ लाख
७३. टार जाने घट्टेखोला ट्रसपुल खत्री पाखाबाट कार्की गाँउ मन्थली जाने झो.पु सूनपा ७ – रु १५ लाख
७४. बुढीगण्डकी खोला पुल घट्टा बाध रानी खोला सुनपा ७ – रु ४५ लाख
७५. चख्खु खोला पुल झ्याली पाटी भट्टराई टोल सुनपा ८ – रु ४० लाख
७६. चरखण्डी खोला पुल नयाँ थिमी चित्रपुर सिरुटार सडक सुनपा ४ र १ – रु ३५ लाख
७७. पलाँसे डोलेश्वर त्रिवेणी खोला पुल सुनपा ९ – रु ४५ लाख
७८ भातेढिकुरो नन्दिकेश्वर भाराली खोला पुल सूनपा ९ – रु ४० लाख
७९. भगवती पंचायन मन्दिर सूनपा – रु २.६५ लाख
८०. शिव सरस्वती मन्दिर पर्यटन पुर्वाधार सुनपा २, ३, ५– रु ३० लाख
८१. सूनपा ३ र ४ को सिमान स्थीत शिव सरस्वती मन्दिर –रु १.५९ लाख
८२. दक्षिण बाराहि मन्दिर परिसर भित्रको ढुङ्गेधारा मर्मत सुधार दधिकोट ४ – रु ९.१६ लाख
८३. गडेडाँडा विन्दवासीनी मन्दिर सुनपा ८ – रु ५.३० लाख
८४. साँगाबाट पाइलट बाबा आश्रम अनन्तलिङ्गेश्वर सम्म पदमार्ग निर्माण सूनपा – ५ लाख
८५. सुनपा ७ गुण्डु स्थीत अनन्तलिङ्गेश्वर परिसरमा इको फे्रण्डली हरियाली पार्क – रु ९० लाख
८६. बालकोट ढल निर्माण तथा प्रसोधन आयोजना – रु ७ करोड
८७. कटुञ्जे ढल निर्माण तथा प्रसोधन आयोजना – रु ७ करोड
८८. दधिकोट खानेपानी तथा सरसफाई आयोजना – रु १५ करोड
८९. विन्दवासीनि सहलगानी खानेपानी तथा स आ – रु ५० लाख
९०. सिपाडोल सहलगानी खानेपानी – रु १० लाख
९१. कटुञ्जे घट्टेखोला खानेपानी – रु २ करोड
९२. बालकोट खानेपानी – रु २६.३० लाख
९३. दधिकोट बृहत खानेपानी – रु २६.३० लाख
९४. पाण्डुबजार खानेपानी – रु २६.३० लाख
९५. सिम खानेपानी दधिकोट १ विरुवा क्रमागत
९६. चित्तपोल खानेपानी क्रमागत
९७. ध्याम्पेडाँडा खानेपानी क्रमागत
९८. तीनधारा खानेपानी गुण्डु क्रमागत
९९. दिब्य डाँडा खानेपानी नंखेल क्रमागत
१००. कटुञ्जे सुर्वणेश्वर खानेपानी क्रमागत
१०१. गुण्डु बृहत खनेपानी क्रमागत
१०२. डोलेश्वर महादेव खानेपानी क्रमागत
१०३. नंखेल खानेपानी क्रमागत
१०४. सिमखोला सूर्यविनायक खानेपानी चित्तपोल क्रमागत
१०५. सिरुटार साविक ३ खानेपानी क्रमागत
१०६. सूर्यविनायक तिनधारा पम्पीङ्ग खानेपानी क्रमागत

१०७. अरनिको मावि गाम्चा विद्यालय भवन निर्माण, सूनपा ४ – रु ६९.६९ लाख
१०८. कटुञ्जे आधारभुत विद्यालय भवन निर्माण, सूनपा ५ – रु ६९.६९ लाख
१०९. ज्योती माध्यमिक विद्यालय भवन निर्माण, सूनपा ७ – रु ६९.६९
११०. भैरवी माध्यमिक विद्यालय भवन निर्माण, सूनपा ७ – रु ६९.६९ लाख
१११. महाकालेश्व माध्यमिक विद्यालय भवन निर्माण, सूनपा १० – रु ६९.६९ लाख
११२. बालशिक्षा सदन मावि भवन निर्माण, सूनपा १० – रु ६९.६९ लाख
११३. शान्ति भैरव मावि भवन निर्माण, सूनपा ९ – रु ६९.६९ लाख
११४. सिरुटार मावि भवन निर्माण, सूनपा १ – रु ६९.६९
११५. सुर्वर्णेश्व मावि भवन निर्माण, सूनपा ६ – रु ६९.६९ लाख
११६. गणेश आधारभुत विद्यालय शौचालय निर्माण, सूनपा ३ – रु १४ लाख
११७. जोरपाटी मावि शौचालन निर्माण, सूनपा १० – रु १४ लाख
११८. ज्योती मावि शौचालय निर्माण, सूनपा ७ – रु १४ लाख
११९. दहगाउँ आधारभुत शौचालन निर्माण, सूनपा १० – रु १४ लाख
१२०. देउजा गाँप आधारभुत शौचालय निर्माण, सूनपा १० – रु १४ लाख
१२१. बालशिक्षा सदन विद्यालय शौचालन निर्माण, सूनपा १० – रु १४ लाख
१२२. महाकालेश्वर आधारभुत विद्यालय शौचाल निर्माण, सूनपा १० – रु १४ लाख
१२३. बालचेतना आधारभुत विद्यालय शौचालन निर्माण, सूनपा ४ – रु १४ लाख
१२४. शान्ति भैरव मावि शौचालय निर्माण, सूनपा ९– रु १४ लाख
१२५. महांकालेश्वर आधारभुत विद्यालय खानेपानी निर्माण, सूनपा १० – रु ७ लाख
१२६. बालशिक्षा सदन खानेपानी निर्माण, सूनपा १० – रु ७ लाख
१२७. कटुञ्जे आधारभुत विद्यालय खानेपानी, सूनपा ५ – रु ७ लाख
१२८. चन्द्रदय आधारभुत विद्यालय खानेपानी, सूनपा ७ – रु ७ लाख
१२९. ज्योती मावि खानेपानी, सूनपा ७ – रु ७ लाख
१३०. भैरवी आधारभुत विद्यालय खानेपानी, सूनपा ७ – रु ७ लाख
१३१. महेन्द्र शान्ति विद्यालय सूनपा २ – रु ७ लाख
१३२. बालविनायक आधारभुत विद्यालय खानेपानी, सूनपा २ – रु ७ लाख
१३३. शान्ति निकेतन माध्यमिक विद्यालय सूनपा ८ – रु ७ लाख
१३४. शन्तकृष्ण आधारभुत विद्यालय खानेपानी, सूनपा ८ – रु ७ लाख
१३५. स्वरस्वती माध्यमिक विद्यालय खानेपानी, सूनपा ८ – रु ७ लाख
१३६. स्वरस्वती माध्यमिक विद्यालय खानेपानी, सूनपा ९– रु ७ लाख
१३७. सिरुटार माध्यमिक विद्यालय खानेपानी, सूनपा १ – रु ७ लाख

–काठमाडौँ उपत्यकामा नयाँ नगर निर्माण आयोजना अन्तर्गत भक्तपुर जिल्लामा १० हजार रोपनी क्षेत्रफलमा १ स्थानमा नयाँ सहर विस्तार निर्माण कार्य – रु ५० लाख

– भक्तपुर जिल्लाको सूर्यविनायक र चाँगुनारायण नपा को बाँकी भागमा नयाँ सहर विस्तार क्षेत्र निर्माणका लागी १ बर्ष भित्र सम्भाव्यता र विस्तृत आयोजना प्रतिवेद – रु १ करोड ।

रणनौतिक सडक पुलहरु विस्तृत परियोजना (डिपिआर)

१. घट्टेखोला पुल, सल्लाघारी कटुञ्जे लुभु भक्तपुर
२. वुढीगण्डी खोला ट्रलीबस अरनिको राजमार्ग सूर्यविनायक चमेली डाँडा सडक सूनपा ७ – रु ५० लाख
१. अरनिको राजमार्ग कोटेश्वर जडिबुटी खण्ड सुरुङ्ग मार्ग – रु १ करोड
२. अरनिको राजमार्ग सूर्यविनायक साँगा धुलिखेल दोलालघाट सडक खण्ड – रु ७ करोड ४० लाख
३. च्यामासिंङ्ग नला बनेपा सडक – रु १ करोड

चाँगुनारायण नगरपालिका

१. ब्यासीचोक कलधारा झौखेल मानदेव सडक – रु ५० लाख
२. मुलसाँघु दक्षिणकाली मन्दिर ठूलो ढुङ्गा सडक – रु ३० लाख
३. मुलपानी गाँउडोल नगरकोट सडक चाँनपा ४ – रु ३० लाख
४. भुत्तेखहरे करिडोर गाँउ डोल ज्योर्तिलिङ्गेश्वर पकुनेपाटी दक्षिणकाली खरिपाटी ४ – रु ३० लाख
५. इन्द्रेणी पौवा सडक चाँगुनारायण – रु २० लाख
६. ढुङ्गाना गाँउ पोखरेली गाँउ ज्योर्तिलिङ्गेश्वरी चाँनपा ४ – रु ७० लाख
७. मानदेव क्लब चापाख्वाल रिफिल डाँडा पौवा सडक चाँनपा ४ – रु १५ लाख
८. पिपलबोट ताजमोट जाने बाटो – रु २० लाख
९. खरिपाटी मनकामना सडक – रु २० लाख
१०. तेलकोट त्रिसुल डाँडा पौवा सडक – रु २० लाख
११. मोहन पोखरी चरेली खाँवा सडक चाँगु ७ र ८ – रु २० लाख
१२. हाडी गाँउ कलमसी सडक – रु २० लाख
१३. महेश्वरी चुनदेवि डाँडापाटी सौडोल नाला सडक ताथली – रु २० लाख
१४. गडगडे लामि डाँडा बाख्री गाँउ सडक नगरकोट – रु २० लाख
१५. सरस्वती खेल बसपार्क सोमथली सुयाँल गाँउ खड्का डिल सडक – रु २० लाख
१६. पौवा सलम्बुटार सडक चाँगु – रु २० लाख
१७. घट्टेखोला करिडोर बागेश्वरी सडक सुडाल – रु २० लाख
१८. खर्कपुल स्वटी हलाल गाँउ सडक – रु २० लाख
१९. छत्रपाल कुल मुक्तेश्वर न्योपाने गाँउ सडक – रु २० लाख
२०. न्यौपाने गाँउ गेलाल गाँउ चाँगुनारायण सडक – रु २० लाख
२१. कमलपोखरी लाकिला साखु सडक – रु २० लाख
२२. निलबाराही सरस्वती खेल दुवाकोट तल्लो हाइट नाप्ला घाट पकुने पाटी यातु महादेव सुडाल तथाली सडक – रु २० लाख
२३. ब्यासी कालोपाटी नारायणटार छत्रपाल निलोपुल सडक – रु २० लाख
२४. चरेली बाल्मीकी स्कुलमुनि लामा बस्ती सडक – रु ७० लाख
२५. नेपाल सैनिक प्रतिष्ठान कालोपत्रे – रु २० लाख
२६. संङ्गदह गाँउडोल मुलपानी सडक – रु ३० लाख
२७. न्याचोपौवा सडक सबिक वडा न ४ खोरिया सडक – रु ३० लाख
२८. गेलला गाँउ ज्योर्तिलिङ्गेश्वर वडा कार्यालय – रु ३० लाख
२९. बिन्दवासीन मन्दिरबाट दहाल गाँउ जाने बाटो चाँनपा ३ – रु ३० लाख
३०. चाँगुनारायण पिकनिक स्पट टटटोल इन्द्रायणी सडक – रु २० लाख
३१. माहांकालबाट सुन्दरथली मकाजु टोल हुँदै जागृती चोक सडक – रु २० लाख
३२. गेलाल गाँउ चाँगुनारायण सडक – रु २० लाख
३३. सल्लाघारी दुवाकोट न्यौपाने गाँउ सडक – रु २० लाख
३४. न्याचोपौवा शान्तिचोक सडक – रु २० लाख
३५. निलोपुल हलछाप संङ्गदह – रु २० लाख
३६. गेलाल गाँउ नारायण टार सडक विस्तार – रु २० लाख
३७. गोकर्ण माइतिनेपाल सिनस्टार देविस्थल भिमसेन थान सडक – रु २० लाख
३८. बेशी बसपार्क गाँउडोल महादेव स्थान भुत्तेखहरे सडक – रु २० लाख
३९. बेशी संङ्गदह सडक – रु २० लाख
४०. लोकतान्त्रीक चोक वडा कार्यालय सडक – रु २० लाख
४१. कुशलटार लप्टनडाँडा बेशी सडक भक्तपुर – रु २० लाख
४२. फुलबारी नेक बेशी सडक भक्तपुर – रु २० लाख
४३. नारायणटार पारीघर सिमलटार सडक – रु २० लाख
४४. हलछाप कापाहिटि सडक – रु २० लाख
४५. नारायणटार डिसि नेक बेशी सडक भक्तपुर – रु २० लाख
४६. जनाकी मार्ग बेशी खनाल चोक मगर गाँउ कुइकेल गाँउ निलोपुल ब्रम्हखेल सडक २० लाख
४७. पौवाचोक दोबाटो सडक साँखु – रु २० लाख
४८. नयाँ बसपार्क मंगलटार साँखु सडक – रु २० लाख
४९. भक्तपुर निष्ट स्कुलबाट सरस्वती मन्दिर हुदौ अर्वना स्कुल जाने बाटो – रु ४ लाख
५०. मनोहरा पुल इन्द«ायणी चाँगु – रु ७ लाख
५१. मनोहरा पुल चाँगुनारायण ब्रम्हखेल सडक – रु ४७.५० लाख
५२. चाँगुनारायण नपा २ दुवाकोट मोड खड्का डिल विर हस्पीटल निर्माण स्थल
५३. मथिनपा ३ निकासेरा चाँनपा २, १ माछापोखरी विर हस्पीटल निर्माण स्थलको खहरे करिडोर
५४. चा नपा ३ गेलाल गाँउ ज्योर्तिरलिङ्गेश्वर सडक – रु ४० लाख
५५. भत्केको पटी जितपुर चरेली कलमसी नगरकोट बैकल्पीक सडक – रु ४० लाख
५६. चाँगु नारायण द्रुत मार्ग – रु ४० लाख
५७. कमल विनायक (भत्केको पाटी ओम कारेश्वर) सडक – रु ४० लाख
५८. भक्तपुर जिल्ला चाँनपा ३ झौखेल आचार्य टोलबाट यपी भैरव हुँदै भनपा जोड्ने सडक – रु ८० लाख
५९. मुलपानी नेक कलेज भुत्तेखहरे पकुनेपाटी बाँसघारी सडक निर्माण – रु ४० लाख
६०. कमलविनायक कलमसी सुडाल सडक निर्माण – रु ४० लाख
६१. ज्योर्तिलिङ्गेश्वर डोल्छी नारायणटार डिहि न्यौपाने गाँउ सडक – रु ३० लाख
६२. गाँउटोल संङ्गदह सडक स्तरउन्नती – रु ३० लाख
६३. चाँनपा ३ कोटदेवि मन्दिर र चुनदेवि मन्दिर सडक – रु ५० लाख
६४. चाँनपा ८ चरेली हुदै खड्का डिल बालमिकेश्वर स्कुल सडक – रु ७० लाख
६५. चाँनपा २ मकाजु टोल सडक स्तर उन्नती – रु ५० लाख
६६. चाँनपा ४ ज्योर्तिलिङ्गेश्वर हुँदै कुलेको पोखरी सडक स्तरउन्नती – रु ५० लाख
६७. चाँनपा ४ प्रथामिक स्वस्थ्य केन्द्रदेखि हुचे ढुङ्गा चापाख्वाल सडक – रु ५० लाख
६८. चाँनपा ४ चाँगुनारायण मन्दिर पहुच मार्ग सहितको पुर्वाधार निर्माण – रु ५० लाख
६९. चाँनपा दुवाकोट चाँगु सडको गेलाल गाँउ सडक – रु ५० लाख
७०. चाँनपा दुवाकोट मुल सडकबाट मगर टोल हुदै ठकुरी टोल सडक – रु ५० लाख
७१. चाँगु मावि देखि नेकसम्मको सडक स्तरउन्नती – रु ५० लाख
७२. चाँनपा दुवाकोट चाँगु सडक (बाँगेमुडादेखि पिपलबोटसम्म) – रु ३ करोड
७३. चाँनपा ४ चाँगुनारायण मन्दिर पहुच मार्ग निर्माण – रु ५० लाख
७४. चाँनपा कोटदेवि मन्दिरदेखि सुडाल जाने सडक – रु ५० लाख
७५. चाँनपा ४ पौवादेखि शंखरापुर नपा ६ सलम्बुटार सडक – रु ५० लाख
७६. चाँनपा कुल देवता मन्दिरदेखि पारीघर खाँद हुँदै डिला जाने सडक – रु ५० लाख
७७. चाँनपा ४ शंखचक्र मार्ग सडक – रु २० लाख
७८. चाँनपा ५ छाँया बस्ती सडक स्तरउन्नती – रु ५० लाख
७९. चाँनपा ७ बाँसबारी पानी ट्याकीदेखि कुशलटार हुँदै मुहानपोखरी जाने सडक – रु ७० लाख
८०. नगरकोट नपा ८ भद्रकालीबाट पगरी टोल हुँदै सुडाल ताथली सडक – रु ५० लाख
८१. चानपा सडक लगाएतका एकीकृत सहरी पुर्वाधार निर्माण – रु ५ करोड
८२. चाँनपा २ मेन रोडबाट केसी टोल राधा कृष्ण संतसंग भवन नयाँ वडा कार्यालय जाने बाटो – रु ५० लाख
८३. चाँनपा ३ छत्रपाल सडक तथा नाला – रु ७० लाख
८४. चाँनपा गेलाल गाँउदेखि ज्योर्तिलिङ्गेश्वर महादेव स्थानसम्मको सडक – रु ५० लाख
८५. चाँनपा ५ श्रीबन पंञ्चमहालक्ष्मी उद्यान निर्माण – रु ५० लाख
८६. चाँनपा ४ बसपार्क निर्माण – रु ५० लाख
८७. चाँनपा ३ न्यौपाने गाँउबाट गेलाल गाँउ हुँदै चाँनपा जाने सडक – रु २० लाख
८८. चाँनपा १ दुवाकोट रुपाथली मनहोरा आधारभुत विद्यालय जाने सडक – रु २० लाख
८९. चाँनपा ३ झौखेल मिलि ओमकार भिलेज गेटबाट पश्चिम तर्फको टोल बाटो निर्माण – रु ३० लाख
९०. चानपा १ बेशि शिव मन्दिर हुँदै सरस्वती खेल बसपार्क जाने सडक – रु २० लाख
९१. चाँनपा १ बस्ताकोटी चोकदेखि खड्का डिल हुँदै केएमसी कलेज जाने सडक विस्तार – रु २० लाख
९२. चाँनपा ८ नगरकोट सडकको लामिछाने टोल सडक विस्तार तथा स्तर उन्नती – रु २५ लाख
९३. चाँनपा ५ पकुनेपाटी कालिटार सडक विस्तार तथा स्तरउन्नती – रु २० लाख
९४. चाँनपा ५ छालिङ्ग मनकामना सडक विस्तार – रु २५ लाख
९५. चाँनपा ४ ज्योर्तिरलिङ्गेश्वर पोखरेल गाँउ मिलनटोल सडक झौखेल वडा कार्यालयबाट दाहाल गाँउ हुँदै ज्योर्तिलिङ्गेश्वर मन्दिर जाने सडक – रु २५ लाख
९६. चाँनपा ९, ८, ७, ५ चाँगु द्रतमार्ग रामसिता मन्दिरबाट बाला टोल हुँदै ८ वडा कार्यालय र बागेह्वरी खरीपाटी सडक – रु २५ लाख
९७. चानपा ८ पिपलबोटबाट दुलाल गाँउ जाने सडक – रु १५ लाख
९८. चाँनपा ४ ज्योर्तिरलिङ्गेश्वर बुढाथोकि तल्लो गाँउबाट माझ गाँउ जाने सडक – रु ५० लाख
९९. बाँसबारी बागेश्वरी पुरानो हेल्थपोष्टबाट गाविस भवन जाने सडक ४.४ किमि – रु ६ करोड ६० लाख
१००. बनपधेरो बास्तोला गाँउ झोलुङ्गे पुल – रु ७५ लाख
१०१. मजुवा खोला सूनपा १० चाँनपा ९ सडक – रु २० लाख
१०२. मितेरी ट्रस मनोहरा झोलुङ्गे पुल दुवाकोट १ कागेश्वरी मनोहरा ६ जोड्ने झोलुङ्गेपुल चाँनपा – रु १५ लाख
१०३. भत्केको पाटी रातोपाटी कलमसी मुलसाँघु खोला सडक पुल – रु १९ लाख
१०४. शिवमन्दिर मर्मत चाँनपा – रु ३ लाख
१०५. पर्या पर्यटन पार्क जितपुर चाँनपा – रु ५ लाख
१०६. कुलमुक्तेश्वर खानेपानी – रु ७० लाख
१०७. चाँगु झौखेल दुवकोट खानेपानी – रु २६ लाख ३० हजार
१०८. इथाचा विकडोल खानेपानी – रु २६ लाख ३० हजार
१०९. गडगडे गिरिटोल खानेपानी – रु २६ लाख ३० हजार
११०. एकिकृत खानेपानी आयोजना चाँनपा ७, ८ – रु २६ लाख ३० हजार
१११. मिलिटोल खानेपानी आयोजना चाँनपा ३ झौखेल – रु २६ लाख ३० हजार
११२. फौडोका गणेश खानपानी आयोजना – रु २६ लाख ३० हजार
११३. पोखरेली गाँउ ढुगांना गाँउ खानेपानी चाँनपा ४ – रु २६ लाख ३० हजार
११४. चाँगुनारायण मन्दिर लगाएत खानेपानी – रु २६ लाख ३० हजार
११५. चुनदेवि लिफ्टीग खानेपानी – रु २६ लाख ३० हजार
११६. सौडोल बृहत खानेपानी चाँनपा तेम्हा फोक्सी गाँउ ९ – रु २६ लाख ३० हजार
११७. झौखेल नाब्ला हम्सी ८ खानेपानी
११८. चाँनपा ८ लिफ्ट खानेपानी
११९. ताथली बृहत खानेपानी
१२०. पातलेबन खानेपानी सुडाल १, २, ३
१२१. दुखहरेश्वर खानेपानी
१२२. पिखेल खानेपानी
१२३. बागेश्वरी १, ९ खानेपानी
१२४. सरस्वतीखेल खानेपानी दुवाकोट चाँगुनारण

१२५. गणेश आधारभुत विद्यालय चाँनपा २ भवन निर्माण – रु ६९.६९ लाख
१२६. गणेश आधारभुत विद्यालय चाँनपा ३ भवन निर्माण – रु ६९.६९ लाख
१२७. गणेश माध्यमिक विद्यालय चाँनपा ९ भवन निर्माण – रु ६९.६९ लाख
१२८. चेतना आधारभुत विद्यालय चाँनपा भवन निर्माण – रु ६९.६९ लाख
१२९. ठूली व्रम्हायणी आधारभुत विद्यालय चाँनपा ८ भवन निर्माण – रु ६९.६९ लाख
१३०. डाँडा पाटी आधारभुत विद्यालय चाँनपा ८ भवन निर्माण – रु ६९.६९ लाख
१३१. पञ्चकन्या मावि चाँनपा ८, भवन निर्माण – रु ६९.६९ लाख
१३२. फैडोल आधारभुत विद्यालय चाँनपा ९ भवन निर्माण – रु ६९.६९ लाख
१३३. राधाकृष्ण आधारभुत विद्यालय चाँनपा ५ भवन निर्माण – रु ६९.६९ लाख
१३४. बागेहिणी माध्यमिक विद्यालय चाँनपा ७ भवन निर्माण – रु ६९.६९ लाख
१३५. बाल्मीकी आधारभुत विद्यालय चाँनपा ७ भवन निर्माण – रु ६९.६९ लाख
१३६. बाल्मीकी मावि चाँनपा ८ भवन निर्माण – रु ६९.६९ लाख
१३७. विनायक स्वरस्वती आधारभुत विद्यालय चाँनपा १ भवन निर्माण – रु ६९.६९ लाख
१३८. कालिका आधारभुत विद्यालय चाँनपा ८ शौचालय निर्माण – रु १४ लाख
१३९. कालिका माध्यमिक विद्यालय चाँनपा ६ शौचालय निर्माण – रु १४ लाख
१४०. चेतन आधारभुत विद्यालय चाँनपा ६ शौचालय निर्माण – रु १४ लाख
१४१. फोडोका आधारभुत विद्यालय चाँनपा ९ शौचालय निर्माण – रु १४ लाख
१४२. महेन्द्रग्राम माध्यमिक विद्यालय चाँनपा ८ शौचालन निर्माण – रु १४ लाख
१४३. आजाद मावि चाँनपा २ खानेपानी निर्माण – रु ७ लाख
१४४. गडगडे आधारभुत विद्यालय चाँनपा ६ खानेपानी निर्माण – रु ७ लाख
१४५. गणेश आधारभुत विद्यालय चाँनपा २ खानेपानी निर्माण – रु ७ लाख
१४६. गणेश आधारभुत विद्यालय चाँनपा ३ खानेपानी निर्माण – रु ७ लाख
१४७. गणेश आधारभुत विद्यालय चाँनपा ५ खानेपानी निर्माण – रु ७ लाख
१४८. गणेश मावि चाँनपा ९खानेपानी निर्माण – रु ७ लाख
१४९. डाँडापलटी आधारभुत विद्यालय चाँनपा ९ खानेपानी निर्माण – रु ७ लाख
१५०. देवी माध्यमिक विद्यालय चाँनपा ९ खानेपानी निर्माण – रु ७ लाख
१५१. दोलागीरी आधारभुत विद्यालय चाँनपा ४ खानेपानी निर्माण – रु ७ लाख
१५२. नगरकोट आधारभुत विद्यालय चाँनपा ७ खानेपानी निर्माण – रु ७ लाख
१५३. बाल्मीकेश्वर आधारभुत विद्यालय चाँनपा ८ खानेपानी निर्माण – रु ७ लाख
१५४. भैरवी आधारभुत विद्यालय चाँनपा २ खानेपानी निर्माण – रु ७ लाख
१५५. वालभुषण आधारभुत विद्यालय चाँनपा ३ खानेपानी निर्माण – रु ७ लाख
१५६. बाल्मीकी आधारभुत विद्यालय चाँनपा ७ खानेपानी निर्माण – रु ७ लाख
१५७. विनायक स्वरस्वती आधारभुत विद्यालय चाँनपा १ खानेपानी निर्माण – रु ७ लाख
१५८. स्वरस्वती मावि चाँनपा ८ खानेपानी निर्माण – रु ७ लाख

आयोजना सञ्चालनको समयमा माथि उल्लेखित आयोजनाहरुमा रकम आवश्यकता अनुसार थप हुन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस