पर्वतको कुश्मामा पहिरो : ३ जनाको ज्यान गयो, थप जानकारी आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३२, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ मा पहिरोले तीन जनाको ज्यान गएको छ । पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ । पहिरोमा ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अहिले खोजी भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस