फिल्म ‘सत्कर्म’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ जेष्ठ ३२, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेत्र गुरुङको निर्देशन रहेको छोटो फिल्म ‘सत्कर्म’ सार्वजनिक भएको छ । लेखक तथा सम्पादक समेत निर्देशक गुरुङकै रहेको फिल्ममा लकडाउनको समस्या बिषयबस्तु बनाइएको छ ।

रेम विक, विजयराज अधिकारी, राजेन्द्र अधिकारी ‘अपूर्ण’, साधना शर्मा, भरत छन्त्याल, सविता कर्माचार्य, विवेक गुरुङ, सविन गायक र रामबाबु सेवान लगायतको अभिनय फिल्ममा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस