तत्काल वार्ता गर्न भारत अनिच्छुक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २, काठमाडौं । कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ ।

त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न आग्रह गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तत्काल वार्ताका लागि राजी नभएको पाइएको छ । कोरोना भाइरसको संक्रमण नसकिएसम्म वार्तामा बस्न नसक्ने भारतीय पक्षले संकेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस