डिजिटल प्रणालीबाट मुलुकभरका जमिन पुनः नापजाँच गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ४, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ४, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले डिजिटल प्रणालीबाट मुलुकभरका जमिन पुनः नापजाँच गर्ने कार्य भइरहेको बताईन् । मन्त्री अर्यालले मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि राष्ट्रियसभाका सांसदहरूले उठाएका प्रश्नमाथि बुधबार राष्ट्रियसभामा जवाफ दिँदै जमिनको नापनक्सा गर्ने कार्य विकसित पछिल्लो प्रविधिमार्फत् भइरहेको बताईन् ।

उनले विगतको त्रुटिपुर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेको चर्चा गर्दै भनिन् , “नापनक्साको काम फित्ताबाट नभएर यन्त्रबाट गर्ने कार्यको शुरुआत गरिएको छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस