असार १० गते नेकपा स्थायी कमिटी बैठक,एमसीसी मुख्य एजेण्डा

असार ४, काठमाण्डौ । अनिश्चतकालका लागि स्थगित भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको हो ।
असार १० गते बस्ने बैठकमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी विषयमा छलफल हुने जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply