थप ४२६ जनामा कोरोना संक्रमण ! संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ५, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ५, काठमाडौ । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस