थाक्रे गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ अषाढ ६, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ६, धादिङ । धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रय प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । अहिले बिश्वभरु कोरोना भाइरस फैलिरहेको अबस्थामा यसरी बिषेश जोड, कृषि पर्यटनसँग सम्बिन्धत योजनाहरु, लगायत पनि समाबेश भएको बताए ।

पूर्णपाठ

ताजा अपडेट

खोजी गर्नुहोस