सुनको मूल्य आज ९१ हजार १०० रुपैंयाँ

असार ११, काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम गरिएको छ । यो बुधबारकै मूल्य हो । सुनको मूल्यमा उतार चढाव आउने क्रम निरन्तर छ । यस्तै आज चाँदी ९३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै , आज तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply