असार ११,काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार आज धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा सुर्खेत प्रादेशिक अस्पतालमा परिक्षण गराएका १ पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशालामा परिक्षण गराएका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।