नुवाकोटमा कोरोना संक्रमितको संख्या १७ पुग्यो !

असार १२, नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोगशालामा गरिएको परिक्षणमा नुवाकोटका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले नियमित प्रेस ब्रीफिङ मार्फत जानकारी दिएको हो । यश अघि नुवाकोटमा १६ जनामा कोरोना पुष्टि भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply