सर्लाहीमा कांग्रेस-नेकपा कार्यकर्ताबीच झडप, १८ घाइते, केहिलाई गोली लाग्यो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ १५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १५, सर्लाही । सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा गए राति भएको झडपमा दुर्वैतर्फका गरी १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीलाई गोली समते लागेको स्थानीयले जानकारी दिएका छन् । सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस