साफ च्याम्पियनसिप फुटबल अर्को वर्षसम्मका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ अषाढ १६, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १६, काठमाडौ । यस वर्ष हुने भनिएको साफ च्याम्पियनसिप फुटबल अर्को वर्षसम्मका लागि स्थगित भएको छ । दक्षिण एसियाली फुटबल महासघ साफको सदस्य राष्ट्रहरुसँग सोमबार जुममा भएको मिटिङले यस्तो निर्णय गरेको हो ।

मिटिङमा साफलगायत विभिन्न उमेर समूहका प्रतियोगिताबारे पनि छलफल भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ को असरले गर्दा यस वर्ष साफ नहुने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस